काठमाडौं । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी क्षेत्रको अनुगमन गरेकी छन्।

साथै उनले त्रिभुवन अन्तराष्ट्रिय विमानिस्थल पछाडि रहेको फोहोर ब्यवस्थापन केन्द्रको समेत अनुगमन गरेकी छन्।

डंगोलसँगै महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा वातावरण विभागका संयोजक एवं वडा नं. १२ का वडाअध्यक्ष वालकृष्ण महर्जनसहित विभागिय प्रमुखहरू पनि सहभागी थिए।

तस्विर: सुजन तिमल्सिना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com