काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित चिलिमे पुल नजिक पासाङल्हामु सडकखण्डमा शनिबार साँझ स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको एउटा भ्यान त्रिशूली नदीमा खसेको छ।

दुर्घटनामा चालक बेपत्ता भएका छन्। चालकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। भ्यानमा अन्य व्यक्ति थिए वा थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com