काठमाडाैं । वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति बनाउन जुटेका छन् ।

प्रदर्शनी मार्गस्थित नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका वर्तमान कार्यसमिति, पूर्वअध्यक्ष, पूर्वमहासचिव, अस्पतालका निर्देशक, वरिष्ठ चिकित्सक, इन्टर्न चिकित्सक छलफलमा जुटेका हुन् ।

स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटको विरोध गर्दै संघको आव्हानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com