काठमाडौं । गृहमन्त्री सुदन गुरुङ सुनसरीको देवानगञ्ज घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न विराटनगर पुगेका छन्। उनी सिधै अस्पताल पुगेर घाइतेहरूको उपचार अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।
त्यसैगरी, घटनामा ज्यान गुमाएकाहरूका परिवारसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे विस्तृत जानकारी लिने कार्यक्रम पनि गृहमन्त्री गुरुङको रहेको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया