काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेसका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अधिकांश स्थानमा बदली रहने, मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया