काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा सरकारका चालु कामकारबाहीको समीक्षा, मन्त्रालयगत गतिविधि तथा समसामयिक राष्ट्रिय विषयमा विस्तृत छलफल हुनेछ।

यसका साथै विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावहरू, नीतिगत निर्णय तथा प्रशासनिक विषयमा पनि मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्ने तयारी रहेको जनाइएको छ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com