चितवन । नारायणी नदीको सतह बढ्दा नदीको बीचमा फसेका एक जनाको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरका वेदबहादुर थापालाई उद्धार गरेको हो ।
मर्निङवाकमा निस्किएर चौतारामा आराम गर्न पुगेका थापा एक्कासि पानीको सतह बढ्दा त्यहीँ फसेका थिए ।
तस्बिर : निशा श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया