काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन्। उनले आगामी अधिवेशन सफल बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

युवा भेलालाई सम्बोधन गर्दै कोइरालाले अरूलाई गाली गर्दैमा आफ्नो पक्ष बलियो नहुने बताए। पार्टीलाई सबैलाई समेटेर एकताबद्ध बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै उनले कांग्रेसको भविष्य युवाको हातमा रहेको उल्लेख गरे।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com