काठमाडौं । नेपाल आयल निगमले भदौ १ गतेदेखि एलपीजी ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै गर्ने जनाएको छ।
निगमले अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिई ग्यास वितरण गर्न निर्देशन दिएको छ। साथै, बिक्री–वितरणको दैनिक विवरण निगमलाई उपलब्ध गराउन ग्यास उद्योग र विक्रेतालाई भनिएको छ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार













प्रतिक्रिया