काठमाडौं । चितवनमा त्रिशूली र नारायणी नदीमा बगेर आएका ५३ शव फेला परेका छन्। कुरिनटार–मुग्लिन क्षेत्रमा १६ र मुग्लिनभन्दा तल ३७ शव भेटिएका हुन्।
प्रहरीले शवहरू भरतपुर अस्पताल ल्याउने क्रम जारी रहेको जनाएको छ। बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डसमेत बन्द गरिएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार












प्रतिक्रिया