काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया