काठमाडौं । भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि छेडागाड नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। विपद्मा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त रकम सहयोग गरेको हो।
नगरपालिकाले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्न स्थानीय तहको तर्फबाट सहयोग गर्ने जनाएको छ।
प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार













प्रतिक्रिया