काठमाडौं । अपर त्रिशूली–३ बी जलविद्युत् आयोजना (३७ मेगावाट) को क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण ४३ जना सम्पर्कविहीन भएको जनाइएको छ।

बाढीबाट ज्यान जोगाएर बाहिरिन सफल प्रत्यक्षदर्शी कर्मचारीका अनुसार क्याम्प क्षेत्रका घरहरू बाढीले बगाएको नभई ठूलो मात्रामा आएको लेदो र माटोले पुरिएका हुन्।

पुरिएको घरभित्र आयोजनाका वरिष्ठ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्य र साना बालबालिकासमेत रहेको बताइएको छ। हालसम्म कुल ४३ जना पुरिएर सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ।

उद्धारमा ढिलाइ भए पुरिएकाहरूको जीवन जोखिममा पर्न सक्ने भन्दै तत्काल आधुनिक उपकरणसहित उत्खनन तथा उद्धार कार्य अघि बढाउन सम्बन्धित निकायसँग माग गरिएको छ। पुरिएका व्यक्तिहरू जीवितै उद्धार हुन सक्ने सम्भावना रहेकाले खोज तथा उद्धारमा कुनै ढिलाइ नगर्न आग्रह गरिएको छ।

सम्पर्कमा नभएका/पुरिएका ४३ जना व्यक्तिहरूको नामावली:

१. आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी (२२ जना):
१. इन्दिबर घिमिरे – आयोजना प्रमुख (सम्पर्क: ९८५११८५०९०, उमेर: ६२ वर्ष)
२. प्रकाशनिधि तिवारी – उपप्रबन्धक (सम्पर्क: ९८५११२८०४६, उमेर: ५३ वर्ष)
३. राजेश शर्मा – सहायक प्रबन्धक (सम्पर्क: ९८५११४५०६३, उमेर: ३४ वर्ष)
४. सोमनाथ पौडेल – इन्जिनियर (सम्पर्क: ९८४१५२३१२०, उमेर: ३७ वर्ष)
५. प्रमिला पाठक – इन्जिनियर (सम्पर्क: ९८४३४८१६४६, उमेर: ३२ वर्ष)
६. दिपेश श्रेष्ठ – इन्जिनियर (सम्पर्क: ९८५११०८०७८, उमेर: ३७ वर्ष)
७. शंकर प्याकुरेल – वातावरणविद् (सम्पर्क: ९८४३४०६७८५, उमेर: ३१ वर्ष)
८. महेश्वर रिजाल – सहायक प्रशासन अधिकृत (सम्पर्क: ९८४१५४४५०५, उमेर: ४१ वर्ष)
९. रमला गुरुङ – प्रशासन सहायक (सम्पर्क: ९८४३५८४८३७, उमेर: ३२ वर्ष)
१०. ईश्वरप्रसाद भट्ट – प्रशासन सहायक (सम्पर्क: ९८६१४९२७४३, उमेर: ४२ वर्ष)
११. पुष्पराज भट्टराई – सहयोगी (सम्पर्क: ९८४३१२३०३५, उमेर: ४२ वर्ष)
१२. भगवानदिन चौधरी – सहयोगी (सम्पर्क: ९८४३११६५२१, उमेर: ३९ वर्ष)
१३. जितबहादुर चौधरी – चालक (सम्पर्क: ९८५१२३०१०५, उमेर: ३६ वर्ष)
१४. रामकुमार थारु – चालक (सम्पर्क: ९८५१२१५३८५, उमेर: ४६ वर्ष)
१५. समुन्द्र आचार्य – चालक (सम्पर्क: ९८४३९६४५०३, उमेर: २७ वर्ष)
१६. रामशरण वाइबा – सहयोगी (सम्पर्क: ९८६००५६९०३, उमेर: ३७ वर्ष)
१७. कृष्णकुमार खड्का – चालक (सम्पर्क: ९८४१५८३६२, उमेर: ४७ वर्ष)
१८. विमला गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४०६८३१२०, उमेर: ३२ वर्ष)
१९. शकुन्तला गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४१६९८३०१, उमेर: ४६ वर्ष)
२०. चरीमाया गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४३७९३१६२, उमेर: ५० वर्ष)
२१. प्रजिना तामाङ – कार्यालय सहायक (सम्पर्क: ९८६००८४७९८, उमेर: ३५ वर्ष)
२२. जयबहादुर गुरुङ – सुरक्षा गार्ड
२. सम्पर्कमा नभएका कर्मचारीका परिवारका सदस्यहरू (७ जना):
२३. आदित्य पौडेल शर्मा (उमेर: ३.५ वर्ष)
२४. आदिश्री पौडेल शर्मा (उमेर: ३.५ वर्ष)
२५. शिवांश पौडेल (उमेर: २.५ वर्ष)
२६. त्रिशा पौडेल (उमेर: २.५ वर्ष)
२७. कियान्शा अधिकारी (उमेर: २ वर्ष)
२८. गीता अधिकारी (उमेर: ५० वर्ष)
२९. तारा उपाध्याय (उमेर: ३३ वर्ष)
३. परामर्शदाता चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका कर्मचारी (११ जना):
३०. कमलबहादुर पाण्डे – वरिष्ठ टोली नेता (सम्पर्क: ९८४१५१५१५१)
३१. मनोज के.सी. – ठेक्का इन्जिनियर (सम्पर्क: ९८०८१५५३९५)
३२. सुमेस अमात्य – वरिष्ठ भूगर्भविद् (सम्पर्क: ९८४१९०४९२१)
३३. निरज श्रेष्ठ – वरिष्ठ निर्माण इन्जिनियर (सम्पर्क: ९८४३१२३२५६)
३४. मोनी दाहाल – प्रशासन तथा लेखा अधिकृत (सम्पर्क: ९८०८६४२०५२)
३५. रविन्द्रकुमार यादव – वरिष्ठ विद्युतीय इन्जिनियर (सम्पर्क: ९८४९२४८८८१)
३६. प्रबिन अमात्य – सिभिल इन्जिनियर (सम्पर्क: ९८४३०३८९३३)
३७. प्रतिक भट्ट – ठेक्का तथा योजना इन्जिनियर (सम्पर्क: ९८६१५८२६३६)
३८. हेमन्तराज जोशी – सिभिल इन्जिनियर (सम्पर्क: ९८४९६२८६१४)
३९. महेश नेपाली – चालक (सम्पर्क: ९८२३६६८५३३)
४०. खिलबहादुर बुढाथोकी / पुनम न्यौपाने – भान्से टोली (सम्पर्क: ९८६३८५३१८८ / ९८४३०६७८५८)
४. काठमाडौँ विश्वविद्यालयबाट प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) मा गएका विद्यार्थीहरू (३ जना):
४१. सृष्टि बास्तोला – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९७६३२५९१५२, उमेर: २१ वर्ष)
४२. समीर पौडेल – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९८६३२९४४६०, उमेर: २२ वर्ष)
४३. शिशिर गिरी – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९८४८०२९०९८, उमेर: २३ वर्ष)

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com