काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सातौँ दिनसम्म सुरक्षाकर्मी, विदेशी पर्यटक, सरकारी कर्मचारी र स्थानीय नागरिकसहित ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्।
विभिन्न जलविद्युत् आयोजनाका श्रमिक तथा कर्मचारी र विदेशी पर्यटकसमेत बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार










प्रतिक्रिया