काठमाडौं । अमेरिका र श्रीलङ्काका लागुऔषध नियन्त्रण निकायले पाकिस्तानबाट सञ्चालित भनिएको अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही गरेका छन्।
कारबाहीका क्रममा करिब ४६३ किलो क्रिस्टल मेथाम्फेटामाइन बरामद गर्नुका साथै दुई पाकिस्तानी नागरिकसहित तीन जनालाई पक्राउ गरिएको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार










प्रतिक्रिया