काठमाडौं। भोटेकोशी बाढी तथा भीषण विपद्का कारण हालसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४ हजार ९ सय ९४ जना अझै सम्पर्कविहीन छन्।

विपद्मा घाइते भएका ६ हजार ६ सय ७६ जनाको उपचार गरिएको छ भने हालसम्म १३ हजार ३ सय ९६ जनाको सकुशल उद्धार गरिएको छ। खोज, उद्धार तथा राहतका लागि २१ हजार ४ सय २ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com