काठमाडौं । भोटेकोशी बाढीमा घाइते भएर त्रिवि शिक्षण अस्पताल ल्याइएका ८४ जनामध्ये ७० जना उपचारपछि घर फर्किएका छन्। हाल ८ जनाको उपचार भइरहेको छ

भने ४ जनालाई अन्य अस्पतालमा पठाइएको छ। एक घाइतेको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com