काठमाडौं । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको पहिचान गर्न शवबाट संकलित औंलाछाप सरकारी अभिलेखसँग तुलना गरिने भएको छ।

केन्द्रीय कमाण्ड पोष्टको बैठकले औंलाछाप नमुना विभिन्न सरकारी निकायका सफ्टवेयरसँग तुलना गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com