काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता ज्ञानेन्द्र शाहीले ‘नयाँ नेपाल’ र भ्रष्टाचार नियन्त्रणको नाममा सत्तामा पुगेका दलहरूले देशलाई पछाडि धकेलेको आरोप लगाएका छन्।
उनले विगतका राजनीतिक आन्दोलन र पछिल्ला घटनाक्रमको चर्चा गर्दै नेताहरूले गरेका वाचा पूरा नगरेको दाबी गरे। भ्रष्टाचारीलाई कारबाही गर्ने र संविधान संशोधन गर्ने भनिए पनि त्यसो हुन नसकेको भन्दै शाहीले राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे।
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार












प्रतिक्रिया