काठमाडौं । सप्तरीकरिब २ हजार १०३ किलो गाँजासहित दुई जको डाक्नेश्वरी नगरपालिका–६ फतेपुरबाट प्रहरीले करिब २ हजार १०३ किलो गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखिया रहेका छन्। प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया