काठमाडाैं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँ घटेर दुई लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, बिहीबार प्रतितोला चार हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ३० रुपैयाँ घटेर चार हजार ६२० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com