काठमाडौं । लगातारको वर्षाका कारण फोहोर व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले केही समय घर, पसल तथा व्यवसायबाट फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ।
ल्यान्डफिल साइटमा माटो र लेदो खसिरहेका कारण फोहोर ढुवानी प्रभावित भएको महानगरले जनाएको छ। साथै, फोहोर घरमै सुरक्षित राख्न र सार्वजनिक स्थानमा जथाभाबी नफाल्न अनुरोध गरिएको छ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया