काठमाडौं। असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गण्डकीमा २३, लुम्बिनीमा ६, बागमतीमा ३, कर्णालीमा २ र मधेसमा १ जनाको मृत्यु भएको छ। विपद्मा १५ जना घाइते भएका छन् भने २ हजार ६९५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com