काठमाडौं। बाँकेको नेपालगन्जस्थित एक होटलबाट ८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले रिजवान अहमद इदरीशी, माज अहमद र रफत खानलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट लागूऔषधसँगै दुई मोबाइल र भारतीय नम्बर प्लेटको स्कुटी बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com