काठमाडौं । विशेष अदालतले नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १९ लाख रुपैयाँ जरिवाना सुनाएको छ। बैंकको अध्यक्ष पद दुरुपयोग गरेको भन्दै थप एक महिना कैद सजाय पनि तोकिएको छ।

रयाडिसन होटल परियोजनाका लागि कर्जा सहजीकरण गरिदिने क्रममा घूस लिएको ठहर गर्दै अदालतले अधिकारीबाट १९ लाख रुपैयाँ असुल गरी पीडित राहत कोषमा दाखिला गर्न आदेश दिएको छ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com