काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका– ११ ज्योति टोलमा करेन्ट लागेर मंगलबार साझ गाईघाटमा एक वृद्धको मृत्यु भएको छ । पुजा गर्ने क्रममा बिधुत लाइन जोड्दै गर्दा त्रियुगा नगरपालिका– ११ ज्योति टोलका ६५ बर्षिय बद्रीनारायण चौधरीको साझ ६ करेन्ट लागेर गम्भीर घाइते भएकोमा उनको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मृतको शब जिल्ला अस्पताल बोक्सेमा रहेकोे बताएको छ । जिल्ला अस्पताल उदयपुरले चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । शब अहिले पोस्ट मार्टमको लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com