काठमाडौं । सरकारले दशैं बिदा शुरु भएकै दिन बरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न घरमै प्रहरी पठाएको छ ।
अहिले भर्खरै नख्खुस्थित श्रेष्ठको घरमा प्रहरी पसेको छ । श्रेष्ठले आफ्नो घरमा प्रहरी पसेको जानकारी वकिललाई गराएका छन् ।
प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार











प्रतिक्रिया