काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका ८ जना कैदीबन्दीको तस्बिरसहित विवरण सार्वजनिक गरेको छ।
शनिबार बिहान सुरुङ खनेर ८ जना कैदीबन्दी कारागारबाट फरार भएका थिए।
फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि जिल्लाका सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीले उनीहरूलाई भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरेको छ।
कारागार कार्यालयबाट भागी फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुको विवरणः

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया