काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएको चेतावनीपूर्ण अभिव्यक्तिको चर्चा भइरहेका बेला कार्तिक १८ गते भारतीय विदेश सचिव विक्रम मिस्री सहितको उच्च कूटनीतिक अधिकारीहरू नेपाल आउने भएका छन्।
नेपाली राजनितिक वृत्तमा उथलपुथलको संकेत देखिइरहेको बेला भारतिय विदेश सचिवको नेपाल भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया