काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
यसअघि गत असोज ३० गते मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यसयता १९ दिनपछि बस्न लागेको बैठकमा समसामयिक सरकारी कामकारबाही तथा विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया