काठमाडाैं । स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार २०० रुपैयाँले घटेर तीन लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ।
यस्तै चाँदीको मूल्य पनि घटेकाे छ । मंगलबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर चार हजार ७४५ रुपैयाँमा झरेको छ।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया