काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक अहिले अपराह्न चार बजे सिंहदरबारमा बस्दैछ।
बैठकमा बाढीपीडितलाई राहत र पुनर्निर्माणका लागि आवश्यक अध्यादेश ल्याउने विषयमा छलफल हुने बताइएको छ।
बैठकबाट बाढीपीडितको राहत, पुनर्निर्माण तथा विपद्पछिको व्यवस्थापनबारे महत्वपूर्ण निर्णय हुनसक्ने एक मन्त्रीले बताएका छन्।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया