काठमाडौं। सरकारले भूमि, वन र विपद् व्यवस्थापनसम्बन्धी तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले केही नेपाल ऐन संशोधन गरी अध्यादेश ल्याउने निर्णय गरेको हो। विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्नुपर्ने १२ वर्षे अवधि घटाएर पीडित परिवारलाई राहत, क्षतिपूर्ति, बीमा तथा सम्पत्ति हस्तान्तरणमा सहजता ल्याउने तयारी गरिएको सरकारले जनाएको छ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com