काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज पनि भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बिहान प्रचण्ड र लामिछानेबीच भेट भएको हो ।

advertisement

नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद र मन्त्री गुमाएका रवि फेरि गृहमै फर्किन खोजिरहेका छन् । गठबन्धन घटक दलमा एमाले अध्यक्ष ओली रविलाई गृहमा ल्याउन सकारात्मक छन् । प्रचण्डले भने रुचि देखाइरहेका छैनन् ।

 

प्रकाशित मिति: १९ माघ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com