काठमाडौं । कालीगण्डकी नदीको बाढीले क्षतिग्रस्त राहुघाट जलविद्युत आयोजनाको २० मेगावाटको एक युनिट ११ दिनमै मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
बाढीले विद्युतगृह र उपकरणमा क्षति पुर्याएको थियो। अर्को २० मेगावाटको युनिट पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया