काठमाडौं । ‘खल्ती’को आधिकारिक कर्मचारी भएको भन्दै फोन गरेर अनलाइन ठगी गरेको आरोपमा भक्तपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीलाई स्क्रिन सेयर गर्न लगाउने र ओटीपी कोड मागेर बैंक तथा डिजिटल वालेटबाट रकम अन्य खातामा पठाउने गरेका थिए। पक्राउ परेकामाथि थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com