काठमाडौं । नेकपाका नेता डा. विजय पौडेलको निधन भएको छ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार अस्पताल पुर्याउने क्रममा पौडेलको निधन भएको हो।
डा. नकर्मीले पौडेललाई अस्पताल ल्याइपुर्याउँदै गर्दा निधन भएको जानकारी दिएका छन्।
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार












प्रतिक्रिया