काठमाडौं । राष्ट्रपति पौडेलले फागुन २९ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेकै दिन सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन्। लम्साल इजिप्टका लागि आवासीय राजदूत छन्।
पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। 
प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार













प्रतिक्रिया