काठमाडौं । राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (बिहीबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ ।

महाभियानका संयोजक दुर्गा प्रसाईले आज एक विज्ञप्ती जारी गर्दै भोलि एसईई परीक्षालाई मध्येनजर गर्दै उक्त नेपाल बन्द फिर्ता लिएको स्पष्ट पारेका छन् ।

advertisement

पछिल्लो समय प्रसाईले देशव्यापी रुपमा विभिन्न माग राखी आन्दोलन तथा संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित मिति: २३ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com