काठमाडौँ । राजा ज्ञानेन्द्र शाह कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा जादैछन् ।
उनी अर्को साता नेपालगन्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम हेको जनाइएको छ ।
केही समय राजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा रहने कार्यक्रम रहेको राजा ज्ञानेन्द्रका संवाद सचिव फणीन्द्र पाठकले बताए ।
प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार
प्रतिक्रिया