काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध उजुरी परेको छ ।

काँग्रेसका नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

advertisement

डा. सिंह काँग्रेस छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका थिए ।

प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com