काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई वटा अस्पताल सिल गरेको छ ।
दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका अस्पताल महानगरले सिल गरेको हो ।
महानगरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।
प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार
प्रतिक्रिया