काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको क्रेनको माथिल्लो भाग बाहिर निस्कने क्रममा गुडिरहेको टेम्पोमा पसेको छ ।

निर्माण कार्यतर्फबाट सडक तिर आउने क्रममा क्रेनको अगाडिको भाग टेम्पोमा ठोक्किएको सिंहदरबार प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।

निर्माण कार्यतर्फबाट सडक तिर आउने क्रममा क्रेनको अगाडिको भाग टेम्पोमा ठोक्किएको सिंहदरबार प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।

घटनाका क्रममा मानवीय क्षति भने नभएको उनले बताए । तर टेम्पोको अगाडिको भाग कुच्चिएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com