काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु मन्दिरको दर्शन गरेका गरेका छन्।

भक्तपुरवासी जनताको निमन्त्रणामा आईतवार दिउँसो राजा ज्ञानेन्द्र शाह तलेजु मन्दिर दर्शन गर्न पुगेका हुन्। तलेजु मन्दिर दर्शन गर्न पुगेका राजा ज्ञानेन्द्रलाई भक्तपुरवासीले भब्य स्वागत गरेका छन्।

राजा ज्ञानेन्द्रको स्वागतका लागि ठूलो संख्यामा मन्दिर परिसरमा स्थानीयहरु उपस्थित भएका थिए। स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा, प्लेकार्ड, राजारानी अंकित टिसर्ट लगाएका थिए भने परम्परागत पहिरनमा सजिएका थिए।

प्रकाशित मिति: ७ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com