काठमाडाैं । अभिनेता अनमाेल केसी आज हिरासतमुक्त भएका छन् ।
जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले प्रहरीले थुनामुक्त गरेको हो।
आराेपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएकाे अवस्थामा प्रहरी अधिकारीले हाजिरीजमानीमा छाड्नसक्ने प्रावधान छ ।
प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार
प्रतिक्रिया