इलाम । इलाममा गएराति खुकुरी प्रहारगरी एक महिलाको हत्या भएको छ । माई नगरपालिका–२ डिपुडाँडामा छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेका हुन्।

मादक पदार्थ सेवन गरी २१ वर्षीय छोरा सन्देश दियालीले सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवास दियालीको हत्या गरेको प्रहरीले जनाएको छ ।

advertisement

घटनामा संलग्नलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com