काठमाडाैँ । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै २२ औँ पटक आमरण अनशन सुरु गरेका छन्।
सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध गरेको र युद्ध अपराधमा संलग्न भएकाले प्रचण्ड प्रधानमन्त्री पदमा बस्न अयोग्य रहेकाले राजीनामा दिनुपर्ने मागसहित उनले आमरण अनशन सुरु गरेका हुन् । केसीले विभिन्न ३ बुँदे मागसहित पशुपति क्षेत्रमा अनशन सुरु गरेका हुन् ।
बिज्ञाप्ति
प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार
प्रतिक्रिया