काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको फैसलाअघि न्यायाधीशले होटेलको सिसिटिभी फुटेज हेर्ने बताएका छन्।
बहस सकिए लगत्तै सिसिटिभी फुटेज देखाउन आदेश भएको थियो । फुटेज हेरेपछि फैसला आउनेछ ।
प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिक्रिया