काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध जारी भएको पक्राउ पुर्जीविरूद्धको रिट सर्वोच्च अदालतले दर्ता गरेको छैन।

जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी बदर गरी पाऊँ भन्‍दै दिएको रिट मंगलबार दर्ता नभएको हो।

advertisement

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले मंगलबार दर्ता नभएको र बुधबार यसबारे थप अध्ययन गरिने बताए।
‘आज दर्ता भएन। भोलि हेरिन्छ,’ उनले भने।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com