काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ ।
मुख्य सचिव डा. बैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर केही समय अगाडी अख्तियार विशेष अदालत काठमाडौँ पुगेको हो ।
अहिले अख्तियारका कर्मचारीहरूले अदालतमा पेस गरेको फाइल रुजु गर्ने क्रम चलिरहेको छ ।
प्रकाशित मिति: १० असार २०८१, आइतबार
प्रतिक्रिया